३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

हतियारमा चीन विश्वमा थप शक्तिशाली बन्दै


२१ पुस २०७५, शनिबार  

63
Shares

काठमाण्डौं । चीनले विज्ञान प्रविधि परमाणु जस्ता क्षेत्रमा सशक्त भएर अगाडि बढ्दै छ । चीनले अस्तिको दिन मात्र स्थानीय समयअ अनुसार १०,५५ मा चन्द«माको अधेरो भागमा सफलतापूर्वक चाँन ई नामक अन्तरिक्ष यान अवतरण गरेको छ । सो यानको अवतरण सँगै नासा लगायत विश्वका वैज्ञानिकहरुले ठूलो सफल्ता थानेका छन् ।

सो यानले चन्द«मामा पानीको अवशेष लगायत मानव बसोबासका लागि अनुसन्धानमा थप सफलता मिल्ने वैज्ञानिकहरुले जनाएका छन् । प्रविधिकै सन्दर्भमा विगत १० वर्ष देखि नासाले अमेरिकन सैनिकका लागि सक्तिशाली विद्युतीय गनको आविष्कार गर्ने प्रयास गर्दै आएको तर सफलता हासिल गर्न सकेको थिएन, त्यही आविष्कार चीनले सफलतापूर्वक परिक्षण गरे भने पूर्ण रुपमा चीनका सैनिकलाई प्रयोग गर्न हस्तान्तरण गर्ने तयारी भएको छ ।

सो आविष्कार गरिएको नयाँ गनलाई विद्युतीय शक्ति गन नाम दिइएको हो । सो गनले २० सय किलोमिटर टाढा सम्म मार हान्ने क्षमता रहेको छ । सो नयाँ निर्मित गनको क्षमता वा शक्तिको बारेमा आवाज भन्दा पाँच गुणा द«ुत गतिले प्रहार गर्ने शक्ति भएको जनाएको छ । सो गनको क्षमताले जस्तो सुकै समुद« मुनिका युद्धपोत लगायत सजलै ध्वस्त पार्न सक्ने क्षमता सो गनमा छ । सो गनको आविष्कारले अमेरिका लगायत विश्वका शक्तिशाली राष्ट्रहरु हजकिएका छन् । स्रो सिन्ह् र जि निउस

प्रकाशित मिति : २१ पुस २०७५, शनिबार  ५ : ५७ बजे