एजेन्सी । भारतको गढचिरौलीमा माओवादी आक्रमणमा १५ सुरक्षाकर्मीको मृत्यु भएको छ । महाराष्ट्र पुलिसलाई लक्षित गरेर माओवादीले आक्रमण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको निन्दा गर्दै ज्यान गुमाउने सुरक्षाकर्मीको बलिदान नभुल्ने बताएका छन् ।
१८ बैशाख २०७६, बुधबार
77
Shares







