२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

भारतीय लोकसभा निर्वाचन : कसको कति सिट ?


एजेन्सी

१० जेष्ठ २०७६, शुक्रबार  

119
Shares

एजेन्सी । लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (बीजेपी)ले सन् २०१४ मा भन्दा पनि धेरै सिट जितेको छ । फेरि एकपटक नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्ने भएका छन् ।

भारतीय निर्वाचन आयोगका अनुसार ५ सय ४३ मध्ये ५ सय ४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३ सय ३ सिटमा जित हात पारेको छ । बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए)ले ३ सय ५० सिटमा जित हात पारेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको भारतीय कांग्रेसले ५२ ठाउँमा जित हात पार्दा उ नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धनले ८५ सिटमा जित हात पारेको छ ।
कुन दलको कति सिट ?

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  ३ : ४६ बजे