२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

विप्लव समूहको सोलुखुम्बु सेक्रेटरी पक्राउ !


२६ असार २०७६, बिहिबार  

49
Shares

चितवन । विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का बिहीबार चितवनमा पक्राउ परेकी छन् ।


उनलाई भरतपुर महानगरपालिका २६ बाट पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार खड्का केही दिनदेखि चितवनमा थिइन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  २ : ३८ बजे