इलामको पर्यटकीयस्थल सन्दकपुरबाट देखिएको कञ्चनजङ्घा हिमाल । मौसम खुलेसँगै यस क्षेत्रमा पर्यटकको आगमन सुरू भएको छ । प्रकाशित मिति : ७ कार्तिक २०७३, आइतबार ४ : २६ बजे