मन्त्रिपरिषद्को बैठक बस्दै

  सगरमाथा अनलाईन
175 Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारबाट आइतबार बाहिरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार