३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

थबाङी जनता



thabang
गाउँ पालिकाको केन्द्र थबाङलाई बनाउनु पर्ने माग राख्दै सङ्घर्ष समितिका संयोजक जयप्रकाश रोकाको संयोजकत्वमा स्थानीय विकास अधिकारीलाई ज्ञापनपत्र बुझाउन नारा जुलुस सहित सदरमुकाम लिबाङ आइपुगेका थबाङी जनता ।

प्रकाशित मिति : २० कार्तिक २०७३, शनिबार  ५ : १७ बजे