२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

विदामा बसेका सबै सैनिक काममा फर्कन गृहमन्त्री अमित शाहको निर्देशन


२४ बैशाख २०८२, बुधबार  

7
Shares

काठमााडौ । भारतको केन्दि«य गृहमन्त्री अमित शाहले छुट्टिमा बसेका सम्पूर्ण भारतका तीन क्षेत्रका सैन्य जवान र अधिकारीहरुको छुट्टी रद्ध गरि सेवामा तुरुन्तच फर्कन निर्देशन दिएको भारीय

सञ्चार माध्येमहरुले समाचार प्रसारण गरेका छन् । गृुहमन्त्री शाहले. देश युद्धको मोर्चामा रहेको आवगत गराउँदै सो निर्देशन दिएको भारतीय सञ्चारमाध्येमले समाचार प्रसारण गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : ०७ बजे