९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

उत्तर र दक्षिण कोरियाबीच जारी एउटा भूमिगत युद्ध जसलाई किमले जितिरहेका हुन सक्छन्


१८ जेष्ठ २०८२, आइतबार  

0
Shares

काठमाडौं । उत्तर कोरियाबाट भागेका व्यक्तिबारे विवरणहरू सार्वजनिक हुन लामो समय लाग्छ। दक्षिण कोरियाको समाजमा घुलमिल हुनुअघि ती व्यक्तिहरूले दक्षिण कोरियाली समाजबारे धेरै कुरा सिक्नुपर्ने हुन्छ।

दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले जनाएअनुसार शरण लिन आउने उत्तर कोरियाली अधिकारी क्युबास्थित उत्तर कोरियाली दूतावासमा राजनीतिक मामिला हेर्ने पदमा थिए।

बिबिसि नेपालबाट

तर उनी उक्त पदमा रहेको वा नरहेकोबारे दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकाय ुएनआईएसुले बीबीसीलाई पुष्टि गरेको छैन।

ुद चोसन इन्बोु पत्रिकाले ती कूटनीतिज्ञको अन्तर्वार्ता लिएको जनाएको छ। उक्त पत्रिकाले ती व्यक्तिको नाम रि इल ग्यू भएको र उनी ५३ वर्षका भएको जनाएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ६ : ०९ बजे