२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

दोस्रो चरणको मतगणना अपडेट


१६ असार २०७४, शुक्रबार  

0
Shares

तेह्रथुमको फेदाप गाउँपालिका
अध्यक्ष
कांग्रेस १०१७
एमाले ९७०
उपाध्यक्ष
एमाले १११०
माके ६१५

अर्घाखाँचीको पाणिनि गाउँपालिका अपडेट :
कांग्रेस प्रमुख अच्युत गाैतम : १४५३
एमाले प्रमुख जिवनारायण काेईराला : ११९५
माअाेवादि केन्द्र प्रमुख श्रिहरी गाैतम : ४४७

बझाङको बित्थडचिर गाउँपालिकामा एमाले बिजयी
एमालेका प्रेमवहादुर बोहोरा २१५५ मतका साथ बिजयी भएका हुन् । उपाध्यक्षमा पनि एमालेकै जानकी बोहोरा ५१६५ मतका साथ बिजयी । कांग्रेसका अध्यक्ष उम्मेदवार धनवहादुर खड्का १६३५,उपाध्यक्ष उम्मेदवार कमला जोशी १७९३

Sagarmatha

रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी विजयी भएको छ ।
ओम प्रकास घर्ति अध्यक्षमा निर्वाचित ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अपडेट
मेयर/उपमेय
एमाले १००२/९५५
कांग्रेस ९४२/८५३
राप्रपा ९०१/७५८
माओवादी ७५८/७२०

रुपन्देहीको कंचन गाउँपालिकाको अपडेट
अध्यक्ष/उपाध्यक्ष
कांग्रेस २३२४/२१३०
एमाले २८०८/२९८४
जनमुक्ति पार्टी २३०/२६५

प्युठानको मल्लरानी गाउँपालिकाको अन्तिम नतिजा
अध्यक्ष: अमरध्वज राना (राजमो)
उपाध्यक्ष सरिता जि.सी. (राजमो)
१ नं. वडा अध्यक्षः चिन्तबहादुर राहुँ (राजमो)
२ नं. वडा अध्यक्षः लेखबहादुर थापा (राजमो)
३ नं. वडा अध्यक्षः गिरिराज पौडेल (राजमो)
४ नं. वडा अध्यक्षः कुमार श्रेष्ठ (कांग्रेस)
५ नं. वडा अध्यक्षः रामबहादुर थापा (एमाले)

धनकुटाको छथर जोरपार्टी गाउँपालिकाको अपडेट
अध्यक्ष/उपाध्यक्ष
एमाले शेरबहादुर लिम्बु १०७९/भीमकला श्रेष्ठ ९८८
माओवादी विष्णु पारघरी ७११ / गीता गुरुङ लिम्बु ११००
राप्रपा माधव भट्टराई ६००/ देवी माया सिजाली ३४८
कांग्रेस निर्मल ओझा ३६२/मुना तामाङ १८७

बाँकेको डुडुवा गाउँपालिकाको ६ न. वड़ा अध्यक्षमा राजपाका स्वतन्त्र उम्मेदवार गोकर्ण मिश्रा विजयी भएका छन। उनी राजपाका सहमहामन्त्री पशुपति दयाल मिश्राका भतिजा हुन ।

तेह्रथुमको छथर गाउँपालिकाको ताजा उपडेट
अध्यक्ष/उपाध्यक्ष
एमाले १४७२/ १४३६
कांग्रेस १४२६/१४०४
माओवादि ४०१/४१९

ओखलढुंगाको लिखु गाउँपालिकामा विवादका कारण विहान ६ बजेबाट रोकिएको मतगणना अहिले शुरु भएको छ । मतपत्रमा मतदान अधिकृतको सहि नभएको पाइएपछि भएको विवादका कारण मत गणना स्थगित भएको थियो । सहमतिपछि अहिले मतगणना शुरु भएको हो । मानेभञ्ज्यागंको भने अझै शुरु भएको छैन ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका
मेयर/उपमेयर
एमाले १००२/९५५
कांग्रेस ९४२/८६३
राप्रपा- ९०१/७५८
माओवादी ७५८/७२०

रुकुमको सिस्ने गाउँपालिका अपडेट
८ वडा मध्ये ७ वडाको मतगणना सकियो । ६ वटामा माओवादी केन्द्र, १ वडामा कांग्रेस विजयी । वडा नम्बर ४ को मात्र मतगणना जारी ।
अध्यक्ष
माओबादी केन्द्र, अध्यक्ष कुमारी बराल ३१६५
कांग्रेस एमाले गठबन्धन नन्दलाल शर्मा २१३०
उपाध्यक्ष
माअोवादी गोबर्धन बुढा ३०९६
कांग्रेस एमाले गठबन्धन लक्षिराम घर्ती १८४३

धनकुटा नगरपालिका अपडेट
मेयर/उपमेयर
एमाले चिन्तन तामा २४१२/सकुन्तला बस्नेत २६३२
कांग्रेस दिनेश राई १४७४/ रेणु श्रेष्ठ १०२८
माओवादी–गणेश बिष्ट ९७०/ विष्णुमाया कन्दङ्वा (कविता) ८०६

धनकुटा नगरपालिका अपडेट
मेयर/उपमेयर
एमाले चिन्तन तामा २४१२/सकुन्तला बस्नेत २६३२
कांग्रेस दिनेश राई १४७४/ रेणु श्रेष्ठ १०२८
माओवादी–गणेश बिष्ट ९७०/ विष्णुमाया कन्दङ्वा (कविता) ८०६

ताप्लेजुङको फुङ्लिङ नगरपालिका
मेयर
एमाले, छत्रपति प्याकुरेल-१३४१
कांग्रेस केशव प्रसाद दाहाल-९५६
संघीय लिम्बुवान मञ्च सहितको गठबन्धनका किर्तिमान मादेन-२४६
स्वतन्त्र, खगेन्द्र पोर्तेल-८
स्वतन्त्र-छविन्द्र गुरुङ-२
उपमेयर
एमाले, विमला सुब्बा १०२३
माओवादि केन्द्र, बमबहादुर भट्टराई (तारा) १०६८
राप्रपा, अमिर मादेन-३५९
नयाँ शक्ति नेपाल, किष्ण शंखर-७८

रोल्पाका १० स्थानीय तहमध्ये माओवादी केन्द्रले रोल्पा नगरपालिका, थवाङ, माडी, दुई खोली र सुनछहरी गाउँपालिकामा अग्रता लिएको छ । कांग्रेसले लुंग्री, सुवर्णावती र रुन्टीगढीमा अग्रता लिएको छ । एमाले सुकिदह र त्रिवेणी गाउँपालिका अघि छ ।

इलामको देउमाई नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।
मेयर / उपमेयर
कांग्रेस ८९६/८२९
एमाले ७८५/८२२
माओवादी ५०१/५८४

नवलपरासीको बर्दघाट नगरपालिकाको अपडेट
मेयर/उपमेयर
कांग्रेस ३०९३/३११३
एमाले २७७५/२८२३
माओवादी केन्द्र ५१९/५१७
राप्रपा १०५/९१
राष्ट्रिय जनमोर्चा २७/२२
राष्ट्रिय जनमुक्ति २२४/३०७

मोरङको पथरीशनिश्चरे नगरपालिका को वडा नं. १ को वडा अध्यक्ष पदमा एमालेका बाबुराम एङदेन १५२९ मत ल्याई बिजयी भएका छन ।

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार  ९ : ४८ बजे