२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

रोपाइँ महोत्सवमा मुख्यमन्त्री पोखरेल



रुपन्देहीको सैनामैना–८ बासगढीमा रोपाइँ महोत्सवमा सहभागी हुँदै प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल, भूमि तथा कृषि सहकारी मन्त्री आरती पौडेललगायत । तस्बिर : युवराज पाण्डे, बुटवल ।

प्रकाशित मिति : १५ असार २०७५, शुक्रबार  १० : १७ बजे