२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

सुख्खा बन्दरगाहको विरोधमा प्रदर्शन



कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्चनभोजका स्थानीयवासी प्रस्तावित प्रदेश–७ को सुख्खा बन्दरगाह निर्माणको विषयमा विरोध प्रदर्शन गर्दै । सुख्खा बन्दरगाह बने बस्ती विस्थापित हुने भएकोले स्थानीयवासी विरोध गरेका हुन । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर ।

प्रकाशित मिति : १७ असार २०७५, आइतबार  ६ : ०६ बजे