२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

रोटरी मुसहर नमुना बस्ती



चितवनको रत्ननगर नगरपालिका–७ सिसवारमा रोटरी क्लबको सहयोगमा निर्माण भएको ‘रोटरी मुसहर नमुना बस्ती’ । १२ परिवारका लागि निर्माण भएका नयाँ घरमा मुसहर शनिबारदेखि सरेका छन् । तस्बिर : नारायण ढुंगाना, चितवन ।

प्रकाशित मिति : १७ असार २०७५, आइतबार  ६ : ३४ बजे