२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

पासो तयार गर्दै



तरकारी बालीलाई नोक्सान गर्ने शत्रु जीवका लागि पासो तयार गर्दै कञ्चनपुरको कृष्णपुर नगरपालिका बैलकुण्डीका महिला कृषक । जैविक विधिको प्रयोग गरी यहाँका तीन दर्जन बढी किसानले तरकारी खेती गर्दै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर ।

प्रकाशित मिति : ३० असार २०७५, शनिबार  ५ : ५२ बजे