२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

पाहुनालाई स्वागत


१४ भाद्र २०७५, बिहिबार  

91
Shares

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान काठमाडौँ आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नुभयो । तस्वीर : रत्नकृष्ण श्रेष्ठ ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  ५ : ३७ बजे