२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

बङ्गलादेशका प्रधानमन्त्रीलाई स्वागत


१४ भाद्र २०७५, बिहिबार  

84
Shares

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । साथमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर : रत्नकृष्ण श्रेष्ठ ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहिबार  ५ : ४५ बजे