२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

प्रम ओली : भुटानका प्रम आङचुकलाई स्वागत गर्दै



बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थल सोल्टी होटल ताहाचलमा बिम्स्टेका सदस्य मुलुक भुटानका प्रधानमन्त्री ल्योन्पो छिरिङ आङचुकलाई स्वागत गर्दै । तस्वीर : प्रदीपराज वन्त ।

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार  ६ : २२ बजे