एसओएस सुर्खेतमा पुगेर गत साउन २० गते जाजरकोट भेरी नगरपालिका ३ मा गएको पहिरोबाट सम्पूर्ण अभिभावक गुमाएका सुरेन्द्र परियारको अवस्थाबारे जानकारी लिनुहुँदै आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी । आठ वर्षीय परियारलाई मन्त्री भण्डारीले एसओएसमा सिफारिस गर्नुभएको थियो । तस्वीर : शुरबहादुर सिंह ।

२० भाद्र २०७५, बुधबार
119
Shares







