हिन्दुहरुको महानपर्व शुभदिपावली तथा छठपर्व नजिकिदै आएको समयमा महोत्तरीको सोनमा गाँउपालिका ७ स्थित सुन्दरपुरका कुम्हाल समुदाय । अहिले माटोको पूजा सामग्री निर्माण गर्नमा यहाँका कुम्हाल समुदाय दिनरात व्यस्त रहेका छन । तस्वीर : धनवीर महतो, महोत्तरी ।
१५ कार्तिक २०७५, बिहिबार

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार ३ : ०९ बजे