काठमाडौं । साउनमा प्रभावित जिल्लाका बासिन्दाका लागि साधारण सेयर निष्कासन गरेको तेह्रथुम पावर कम्पनी लिमिटेडेले आजबाट आम सर्वसाधारणलाई सेयर जारी गरेको छ। कम्पनी भदौ १३ गतेसम्म सेयर जारी गर्ने छ । दुई वर्षअघि नै सेयर जारी गर्ने प्रक्रिया सुरु गरे पनि अगाडि बढाउन सकेको थिएन । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ८ लाख कित्ता…