२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

परासीमा निर्वाचनको चहलपहल

  नवलपरासी, २ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिन थालेका छन् । ठूला तथा साना दलले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका उम्मेदवार छनोटको तयारीमा जुटेका छन् । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले एकातिर उम्मेदवार चयन गर्ने कार्यमा जुटेका छन् भने अर्कोतिर विभिन्न कार्यक्रममार्फत पार्टीका…