६ असार २०८३, शनिबार | Sun Jun 21 2026

निर्वाचनले गन्धर्व समुदायमा उत्साह

  पाल्पा, १९ चैत । नयाँ संरचनाअनुसार आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनले पाल्पाका गन्धर्व समुदाय उत्साहित भएका छन् । राज्यका नीति निर्माण तहमा अतिन्यून सहभागिता रहेको यो समुदाय निर्वाचनपछि स्थानीय तहबाट आफ्नो समुदायको हितमा काम हुने आशा र विश्वासमा छ । करिब २० वर्षसम्म स्थानीय तहको निर्वाचन हुननसक्दा जनताका काम सोचे अनुसारको…