६ असार २०८३, शनिबार | Sun Jun 21 2026

तराई मधेसका राजनीतिक दलहरु चुनावी चलह पहलमा जुट्दै

धनुषा, २३ चैत । संविधान संशोधन बिना स्थानीय निकायको निर्वाचन हुन नदिने मधेस केन्द्रित दलको अडानले तराई मधेसका सहरमा चुनावी गतिविधि नदेखिए पनि गाउँगाउँमा चुनावको तयारीमा मधेसी मोर्चा इतरका दल जुट्दैछन् । जनकपुरमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति पार्टी नेपाललगायत दल दिनहुँ कार्यकर्ता भेटघाट गर्नेदेखि…