सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको साविक वाकु गा.वि.स.लाई जिल्लाकै टापुको रुपमा चिनिथ्यो । सो गाविसलाई अहिले माप्यदुधकोशी गाउँपालिकाको वडा नम्बर ६ र ७ वनाइएको छ । सोही गाविस अर्थात अहिलेको माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ६ मा २००७ सालमा जन्मेका टम्बरवहादुर राई २०७४ सालको स्थानीय निर्वाचन सहभागि भई हाल गाउँकार्यपालिका सदस्य समेत छन् । राई आफु विगतदेखि…