सोलुखुम्बु । देशको विभिन्न स्थानीय तहमा चर्को कर लगाएको भन्दै सर्वत्र विरोध भैरहेको बेला सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५ वडा कार्यालयबाट सामाजिक सेवाको सिफारिस निशुल्क दिने भएको छ । वडा कार्यालयले जानकारीपत्र प्रकाशित गर्दै सामाजिक सेवा बापत लाग्ने सम्पूर्ण करलाई निशुल्क सेवा दिने घोषणा गरेको हो । नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मिङमार…