२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

७० वर्षसम्म अल्मलिएको कम्युनिष्टले अब बाटो बिराउँदैन : सांसद राई

काठमाडौं । सोलु्खुम्बु जिल्ला प्रतिनिधी सभाका सदस्य सांसद हेमकुमार राई ‘सुरवीर’ ले ७० वर्षसम्म अल्मलिएको कम्युनिष्टले अबको दिनमा कहिल्यै बाटो नबिराउने बताएका छन् । काठमाडौंमा बसोबास गर्ने माप्य दुधकोशी गाउँपालिकाका स्थानीयहरुलाई सम्बोधन गर्दै सांसद राईले लामो समयसम्म अस्थिर राजनितिका कारण अल्मलिएको कम्युनिष्ट पार्टी आज आएर एक भएकाले अब पछाडि फर्किएर कहिल्यै हेर्नु नपर्ने बताएका हुन्…