स्वर्णपुरमा फोरम नेपाल विजयी

  कलैया, ७ असोज । संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ । प्रमुख निर्वाचन अधिकृत गोखुलबहादुर निरौलाका अनुसार समाजवादी फोरमका महेन्द्रप्रसाद यादव ३ हजार ६५ मत...

बलान विहुलमा फोरम नेपाल विजयी

राजविराज, ७ असोज । सप्तरीको बलान विहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । फोरमका दयानन्द गोइत २ हजार २ सय ३८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतेन्द्रकुमार यादवले १...

नगराइनमा काँग्रेस विजयी

  जनकपुर, ७ असोज । स्थानीय तहअन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् । सो दलका नगर प्रमुखका उम्मेदवार परमेश्वर यादव ५ हजार २९ र उपप्रमुख उम्मेदवार रञ्जुकुमारी साह ४ ...

भंगहा र एकडरामा राजपा विजयी

  महोत्तरी, ७ असोज । महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह ४ हजार ४ सय ७८ मत ल्याएर विजयी भएका ह...

मिथिला नगरपालिकामा एमाले विजयी

धनुषा, ७ असोज । मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी भएका हुन् । उनले ६ हजार ७ सय ४० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार...

मतपरिणाम अपडेटः प्रदेश न. २ मा काङ्ग्रेस पहिलो, माकेको दोस्रो स्थान कायमै

काठमाडौं, ६ असोज । तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश न. २ मा नेपाली काङग्रेसले अग्रता कायमै राखेको छ । काङ्ग्रेसले २७ स्थानीय तहमा विजय हासिल गरेर पहिलो स्थानलाई कायमै राखेको हो । काङग्रेस १४ स्थानीय तहमा अगाडि छ । १४ स्थानीय तहमा...