२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

जनप्रतिनिधीले बाढीपीडितको राहतमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी

विराटनगर । मोरङको जहदा गाउँपालिकाका बासिन्दाले जनप्रतिनिधिले बाढी पीडितको रकम वितरणमा भेदभाव गरेको भन्दै बुधबार विरोध जनाएका छन् । बाढी पीडितले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी वडा नं १ का वडाअध्यक्ष प्रदीपचन्द्र यादवले सरकारले बाढी पीडितलाई दिएको रकम आफनो नातापर्ने भारत फारबिसगञ्जमा बस्दै आएका समेतको नाम लेखेको आरोप स्थानियवासी सानदेव सरवरियाले लगाए । जहदा गाउँपालिकाका…