२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सिरहामा माओवादी केन्द्र अगाडि, १८ वटा वडाको मतपरिणाम यस्तो छ

लहान, ४ असोज । स्थानीय तह निर्वाचन अन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ । आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा (माओवादी केन्द्र) ले आठ वडा जितेको छ भने नेकपा (एमाले), संघीय समाजवादी फोरम नेपालले तीन÷तीन र नेपाली काँग्रेस र राजपाले दुई÷दुई वडामा विजय हासिल…