२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

मिथिला नगरपालिकामा एमाले विजयी

धनुषा, ७ असोज । मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी भएका हुन् । उनले ६ हजार ७ सय ४० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले ५ हजार १ सय ७८ मत ल्याएका थिए । त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी…