चितवन, २१ साउन । भरतपुर महानगरपालिका– १९ को मतगणना सकिएको छ । मतगणना सकिँदा नेकपा ९माओवादी केन्द्र०की प्रमुखका उम्मेदवार रेणु दाहालले नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर घटाउनु भएको छ । सो वडाको मत गन्नुअघि एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७८४ मतले अगाडि रहनुभएको थियो । वडा नं– १९ को मतगणना सकिँदै…