२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

इटहरी उपमहानगरमा एमाले विजयी

  इटहरी, २३ असार । इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का द्वारिकलाल चौधरी २२ हजार ६८९ मत प्राप्त गरी विजयी हुनुभएको छ । त्यसैगरी, उपप्रमुखमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २१ हजार ८४२ मत प्राप्त गरी विजयी हुनुभएको छ । चौधरीका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रोहित प्रसार्इंलाइ १९ हजार ९८५ मत प्राप्त गर्नुभएको छ…