बझाङ, १८ असार । छबिसपाथिभेरा र केदारस्युँ गाउँपालिकामा नेकपा ९एमाले० तथा खप्तड छान्ना गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । छबिसपाथिभेराको अध्यक्षमा एमालेका अक्कल धामी दुई हजार २८९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र धामीले एक हजार ७३२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै राधिका रताला दुई हजार २२२ मत…