२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

तीन गापामा काँग्रेस विजयी

डडेल्धुरा, १६ असार । गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका नवल मल्ल तीन हजार ३६९ र कमला ठगुन्ना तीन हजार ४०७ मत प्राप्त गरी विजयी हुनुभएको छ । मल्लका प्रतिद्वन्द्वी नेकपा (एमाले)का वीरेन्द्र मल्लले एक हजार ९४६ र ठगुन्नाका प्रतिद्वन्द्वी कृष्णा ओझाले एक हजार ८७३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी आलिताल गाउँपालिका अध्यक्षमा…