विराटनगर । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद गोम्बु शेर्पा ‘कज्र्याङ’ले सोलुखुम्बुको जनताले प्रदेश राजधानी विराटनगरबाट संघीयताको प्रत्याभूती गर्न नपाएको बताएका छन् । प्रदेशसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद शेर्पाले सोलुखुम्बुका जनतालाई संघीय राजधानी काठमाडौं जानुभन्दा दुईगुणा बढि समय प्रदेश राजधानी विराटनगर आउन समय र खर्च लाग्ने भएकाले संघीयताको प्रत्याभुत गर्न नपाएको बताएका हुन् । ‘सोलुखुम्बुका…