२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

निजामती ऐनमा कर्मचारीको माग सम्बोधन हुन्छ : लेखनाथ कोइराला

काठमाडौं । पेशागत महासंघमा आवद्ध निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको १२ आंै काठमाण्डौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । सो जिल्ला अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि पेशागत महासंघमा आवद्ध निजामती कर्मचारीहरुको ट्रेड युनियनका केन्दि«य अध्यक्ष लेखनाथ कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै,“नेपाल निजामती ऐन राज्यव्यवस्था समितिमा दफावर छलफलमा रहेको बताउँदै,निजामती कर्मचारीहरुको माग…