काठमाडौं । भारतमा सम्पन्न प्रथम खो खो विश्वकप ऐतिहासिक रजत पदक जित्न सफल नेपाली पुरुष र महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले बधाई दिएको छ । पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा भारतले पुरुष र महिला दुवैमा उपाधि जित्दा नेपाल दुवैमा उपविजेता बनेको थियो । राखेपले सोमबार सूचना जारी गर्दै नेपाली टोलीलाई बधाई…