२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

साढे ४ अर्ब बचत फिर्ता माग्दै ६२ सय जनाले कामपा सहकारी विभागमा निवदेन दिए

काठमाडौं महानगरले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका १ सय १८ सहकारीका बचतकर्ताले साढे ४ अर्ब बराबर मागदाबी गरेका हुन् । काठमाडौं महानगरपालिका ९कामपा० को सहकारी विभागमा ६ हजार २ सय ६६ बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८ सय ३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदाबी सहित निवेदन दिएका छन्…