काठमाडौं । सहिद दिवसको अवरमा राष्ट्रिय जनसाँस्कृतिक महासंघले स्रष्टा सप्ताह कार्यक्रम आयोना गरेको छ । सो कार्यक्रम अनुरुप नेकपा एमाले पार्टी कार्यालय च्यासल प्राङ्गमा जनसाँस्कृतिक महासंघमाआवद्ध घटक सर्जक तथा कलाकर्मीहरुले महान सहिदहरुको सम्झानामा जनकलाकारहरुले गीत, कविता,नाटक प्रस्तुत गरि सहिद दिवस मनाएका हुन् । सोही कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले जबजको…