१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी हुने

काठमाडौँ, १० फागुन । महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिक मञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ । गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले यही फागुन १३ गते शिवरात्रिको दिन मुलुकभर ‘सेना दिवस’ मनाउँदैछ । सोही दिन टँुडिखेलमा आयोजना हुने परेड कवाज तथा विविध कला…