३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

एक्काइस वर्षपछि उपचार पाइन् जयनन्दाले

बाजुरा, ८ फागुन । बडिमालिका नगरपालिका–९ की ६० वर्षीया जयनन्दा पाध्याय पाठेघरको बिरामी भएको २१ वर्ष पुग्यो । तीन सन्तानकी आमा पाध्यायले अर्थाभावका कारण जिल्ला बाहिर गएर उपचार गर्न सक्नुभएको थिएन । सामान्य परिवारकी पाध्यायले पाठेघरको उपचार गराउन नसक्दा धेरै सास्ती भोग्नुपरेको थियो । जिल्लामै पाठेघर खस्नेको उपचार नहुँदा उहाँले रोग पालेर बस्न बाध्य हुनभएको…