३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

चिनी उद्योगले प्रदूषण फैलाउँदा सर्वसाधारण मारमा

नवलपरासी, ७ फागुन । नवलपरासीका विभिन्न चिनी उद्योगले प्रदूषण फैलाउँदा सर्वसाधारण मारमा परेका छन् । जिल्लाका ठूला उद्योगमध्ये पर्ने सुनवलस्थित लुम्बिनी चिनी उद्योग, प्रतापपुरस्थित इन्दिरा सुगर उद्योग र कुडियास्थित बागमती चिनी उद्योगबाट निस्कने प्रदूषणबाट सर्वसाधारण मारमा परेका हुन् । चिनी उद्योगको प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पुगेको भन्दै स्थानीय यसअगावै पटकपटक आन्दोलन समेत गर्दै…