३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

विभागको निर्देशनअनुसार समिति गठन भएन

  बैतडी, ५ फागुन । शिक्षा ऐन, २०२८ को आठौँ संशोधनको प्रावधानसँगै शिक्षा विभागले दिएको निर्देशनअनुसार बैतडीमा विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन । शिक्षा विभागको गएको माघ मसान्तभित्र जिल्लाका सम्पूर्ण विद्यालयमा व्यवस्थापन समिति गठन कार्य सम्पन्न गर्न निर्देशन दिएपनि हुन नसकेको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनुभयो । बैतडी जिल्लाका ९७ प्रतिशत…