गौशाला, १९ माघ । महोत्तरी जिल्ला अदालतले एक दर्जनभन्दा बढी व्यक्तिसँग लाखौँ कर्जा लिएर फरार रहेका एक व्यक्तिलाई जेल पठाएको छ । जेल चलान हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–११ खैरा बस्ने जयलोचन कुमर (शुभकामना) रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरी जिल्ला अदालतले कुमरलाई जलेश्वर–८ बस्ने उमेश ठाकुरको कर्जा चुकाउन नसक्दा २०७१…