जैविक विषादीको प्रयोग बढ्दै

इलाम, २५ भदौ । जैविकमैत्री जिल्लाका रूपमा विकास गर्ने रणनीति लिएपछि इलाममा रासायनिक विषादीको प्रयोग घट्दै गएको पाइएको छ । जिल्ला कृषि विकास कार्यालयले गत वर्षदेखि रासायनिक विषादीको प्रयोग घटाउने नीति तथा कार्यक्रम सुरू गरेपछि विषादीको ...

पुरातात्विक महत्व बोकेको पुल सङ्कटमा

पोखरा, २५ भदौ । पुरातात्विक एवम् धार्मिक महत्व बोकेको पोखरास्थित सेती नदीमाथि अवस्थित प्राकृतिक पुल सङ्कटमा परेको छ । पोखरा उपमहानगरपालिका– १७ महतगौडा र १५ को टुटङ्लाई जोड्ने ढुङ्गा र माटोबाट बनेको सयांै वर्ष पुरानो सो पुल सम्बन्धित नि...

निर्माण भइसकेका घरलाई अनुदान दिन जन्तरखानी बासीको माग

ओखलढुंगा, २५ भदौ । जन्तरखानी गाविसका भूकम्प पीडितहरुले पुनः निर्माण प्राधिकरणले घरका नमुना उपलब्ध गराउनु पूर्व नै निर्माण गरेका घरहरुलाई अनुगमन गरि अनुदान दिनु पर्ने माग गरेका छन् । घरका नक्सा र नमुना गाउँमा नपुग्दै भूकम्प पीडितहरुले घर निर...

‘खबर डबली’ साप्ताहिक प्रकाशन सुरु

पर्वत, २५ भदौ । सदरमुकाम कुस्मा बजारबाट नयाँ साप्ताहिक पत्रिका ‘खबर डबली’ले शुक्रबारदेखि प्रकाशन सुरु गरेको छ । पिएन्डपी मिडिया प्रालिद्वारा हरेक साताको शुक्रबार प्रकाशन हुने गरी प्रकाशन सुरु भएको हो । निष्पक्ष विचार र सत्यतथ्य खबर भन्ने...

पाँचथरमा ५ गाउँपालिका र २ नगरपालिका बनाउन प्रस्ताव

पाँचथर, २४ भदौ । पाँचथर जिल्लामा ५ गाँउपालिका र २ नगरपालिकाको नामाङ्कन र सीमाङ्कनको काम सकिएको छ । स्थानीय तह पुनःसंरचनाका लागि गठित प्राविधिक समितिले जिल्लाका राजनीतिक दलसहित सरोकारवालासँग पटकपटकको छलफल पछि यो काम सकेको हो । नामाङ्कन...

भूकम्पपीडित सम्झौताबाट वञ्चित

त्रिशूली (नुवाकोट), २४ भदौ । सरकारले घर बनाउने अनुदान रकम देला र घर बनाउने सुरसार गरौँला भनेर बसेका घ्याङ्फेदी गाविसका भूकम्पपीडितसँग अनुदान सम्झौता हुन नसक्दा हजारौँ भूकम्पपीडित अनुदान पाउनबाट वञ्चित हुने भएका छन् । भूकम्पले भत्काएको ...