क्यानडा–नेपाल संसदीय मैत्री सङ्घ गठन

काठमाडौँ, १९ असोज । पहिलो पटक क्यानाडा–नेपाल संसदीय मैत्री सङ्घको गठन भएको छ । क्यानडाको तल्लो सदन–हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा सङ्घको गठन गरिएको हो । क्यानडा संसद्का उपसभामुख ब्रुस स्टान टनको अध्यक्षतामा सं...

शिक्षामन्त्री र डा केसीका प्रतिनिधिबीच वार्ता

काठमाडौँ, १९ असोज । शिक्षा मन्त्री धनिराम पौडेल र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीच गएराति भेटवार्ता भएको छ । शिक्षामन्त्री पौडेल र डा केसीका प्रतिनिधि डा जीवन क्षेत्रीसहितको टोलीबीच मङ्गलबार राति अबेरसम्म मन्त्री निवास हरिहरभवन, पुल्च...

नयाँ नोट साट्नेको राष्ट्र बैङ्कमा भीड

काठमाडौँ, १९ असोज । दसैँका लागि नयाँ नोट साट्नेको बिहानैदेखि थापाथलीस्थित नेपाल राष्ट्र बैङ्कमा भीड लागेको छ । बैंकमा पैसा साट्नेको अत्यधिक चाप बढे पनि छिटोछरितो सटहीको व्यवस्था नहुँदा नोट साट्नेको राष्ट्र बैंकदेखि प्रसूतिगृहसम्म नै भीड ला...

पहिरोले आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध

गोरखा, १९ असोज । तनहुँको आँबुखैरेनी नगरपालिकास्थित ऐनापहरा नजिक पहिरो खसेपछि आज बिहान ८ बजेदेखि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदै आएको छ । गएराति परेको वर्षाका कारण बिहान पहिरो झरेको हो । पहिरोमा यात्रुवाहक, मालवाह...

बागलुङ कालिकामा भक्तजनको घुइँचो

बागलुङ, १९ असोज । नवरात्र सुरु भएसँगै यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा पूजाअर्चनाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गर्छन् । मन्दिर गुठी व्यवस्थ...

सरकारले यात्रुलाई सुविधा नदिएको आरोप

काठमाडौँ, १८ असोज । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदले दसैँ तिहारजस्ता चाडबाडमा सवारीधनीले एकाधिकार प्रणाली कायम राखेको र जनतालाई दुःख दिएको तथा सवारी साधनको अभावमा यात्रुले हैरानी खेप्नुपरेको भन्दै गुनासो गर्नुभएको छ । सरकारले यात्र...