२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

ट्र्याक्टरले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

गौशाला, ३ माघ । महोत्तरीको गौशाला नगरपालिका–७ हनुमानचोकमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भरतपुर गाविस–४ का ५५ वर्षीय रामवृक्ष भगत रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । ज १ त १९५१ नम्बरको ट्र्याक्टरले जिल्लाको मरहा खोलाबाट ढुङ्गा बोकी गौशाला बजारतिर आउँदै गर्दा…