लुम्बिनी, १५ पुस । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भैरहवा क्षेत्रका लागि तत्कालै विशेष सुरक्षा योजना बनाउने बताउनुभएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाले बिहीबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा औद्योगिक तथा पर्यटकीय केन्द्र भैरहवामा आपराधिक क्रियाकलाप बढेकाले आउँदो एक हप्ताभित्र विशेष सुरक्षा योजना तयार गरी लागू गरिने जानकारी दिनुभयो । रुपन्देहीमा आपराधिक घटना बढेको…