२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

राहत रकम वास्तविक भूकम्प प्रभावितले मात्र पाउनुपर्ने

नवलपरासी, ६ पुस । सरकारले भूकम्प प्रभावितलाई राहत स्वरुप उपलब्ध गराउने दोस्रो चरणको रकम पारदर्शी रुपमा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज यहाँ सरोकारवालासँग छलफल गरेको छ । जिल्लामा करिब एक हजार परिवार पूर्ण भूकम्प प्रभावित रहेको तथ्याङ्क छन् । सो अबसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले सरकारले राहत स्वरुप उपलब्ध गराएको…