२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

बङ्गलादेश बाइनालेमा चार कलाकार छनोट

काठमाडौँ, ६ पुस । ढाकामा भएको १७ औंँ बाइनालेमा नेपालका चार कलाकारका कलाकृति छनोट हुनुभएको छ । विश्वका ५४ देशका कलाकार सहभागी रहेको सो प्रदर्शनीमा नेपालबाट रवीन्द्र श्रेष्ठ, जुपिटर प्रधान, कर्मा छेटु गुरुङ र लक्ष्मण श्रेष्ठ छानिनुभएको हो । विश्का कलाकारलाई हरेक दुई वर्षमा बङ्गलादेशको राजधानी ढाकामा सन् १९८२ (विसं २०३९तिर) देखि बङ्गलादेश शिल्पकला एकेडेमीले…